प्रधिनिधिसभा

प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुँदै

२८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुने भएको छ । संवैधानिक इजलासमा हिजो एकदिन स्थगित भएको बहस आजबाट पुनः शुरु हुने भएको हो । यसअघि हिजो एकदिनका लागि बहस रोकिएको थियो । न्यायाधीश इन्द्रराज...