
दाङमा विपद व्यवस्थापनमा प्रदेश सरकारको यस्तो सहयोग (भिडियोसहित)
६ भदौ, २०७७ दाङ । दाङ बाढीपहिरो, भुक्षय, आगलागी, सर्पको डसाइजस्ता विपद्को बढी जोखिममा छ । प्रदेश ५ सरकारले विपद व्यवस्थापनका लागि स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ । प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पनि दाङमा धेरै लगानी...