प्रदेश प्रहरी

प्रदेश प्रहरी कार्यालय विराटनगरका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

९ साउन, २०७७, विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना...