प्रणव मुखर्जी

कोरोना संक्रमणका कारण भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ, २०७७, नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणका कारण ८४ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमणपछि गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेका मुखर्जीको उपचारकै क्रममा निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका...