
निर्वाचन प्रकृया रोक्न प्रचण्ड–नेपाल समूहको माग (भिडियोसहित)
२७ पुस, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले चुनावी प्रक्रिया रोक्न माग गरेको छ । समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुको टोलीले निर्वाचन आयोग पुगेर सबै चुनावी प्रक्रिया तत्काल रोक्न माग गरेको...