पौरखी

पौरखी ग्रुपले थाल्यो बेमौसमी तरकारी खेती (भिडियोसहित)

२९ भदौ, २०७७, बारा । बाराको सिमरामा बेमौसमी खरबुजा उत्पादन सुरु भएको छ । विदेशमा काम गरेर फर्केका ५६ जिल्लाका १ सय ३० जना युवाको समूह पौरखी ग्रुपले बेमौसमी तरकारी र खरबुजा फलाउन थालेको हो । बाराको सिमरा विमानस्थलको...