पैदल

बाटो काट्न प्रहरीको सहयोग, पैदल यात्री मख्ख (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । ट्राफिक प्रहरीको मुख्य काम सवारी आवागमन सहज बनाउनु हो । तर धादिङको गजुरीस्थित पृथ्वीराजमार्गमा दिनहुँ खटिने ट्राफिक प्रहरीको काँधमा भने अर्को जिम्मेवारी पनि छ । त्यो हो बालबालिका, वृद्धवृद्धा र विशेष शारीरिक क्षमता भएका...