पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गमा पहिरोमा गाडी पुरियो, सडक अवरुद्ध

७ असोज, २०७७ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरोले गाडी पुरिएपछि सडक अवरूद्ध भएको छ । धादिङको गजुरी वडा नम्बर-५ गलौदीमा पहिरोका कारण २ वटा गाडीको दायाँपट्टीको भाग पुरिएपछि सडकखण्ड अवरूद्ध भएको हो । काठमाडौंबाट धनगढीका लागि...