पूर्व कप्तान

पूर्व कप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास

१६ चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फूटबल प्रतियोगितासँगै राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास लिएका छन् । दशरथ रंगशालामा बंगलादेशसँग खेल्दै विराजले आफ्नो अन्तर्राष्ट्रिय फूटबल यात्रामा पूर्ण विराम लगाएका हुन् । अन्तर्राष्ट्रिय खेलबाट...