पूर्वमहामन्त्री

कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई कोरोना संक्रमण

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरेको पीसीआर परीक्षणमा सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । सिटौलाले आफूलाई कोरोना पोजिटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी गराउनुभएको थियो...