पूजा

उदाहरणीय जनप्रतिनिधि, जसले आफ्नै खर्चमा वडाबासीलाई बाँड्दैछन् पूजा सामग्री (भिडियोसहित)

१ मंसिर, २०७७ जनकपुरधाम । एक त कोरोनाको कहर त्यसमाथि लकडाउन र बेरोजगारी । दैनिक ज्याला मजदुरी गर्ने दलित, गरिबको कहाली लाग्दो पीडा । त्यसमाथि अब श्रद्धा र आस्थासँग जोडिएको चाडपर्व । गरिबका लागि यो पर्व भन्दा पनि पीडा...

आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

६ कात्तिक, २०७७ काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने बडादशैंको छैटौं दिन, आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी...

आज घरघरमा स्कन्दमाताको पूजा आराधना गरिँदै

५ कात्तिक, २०७७ काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाँचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदैछ । घटस्थापनासँगै नवदुर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । दशैँको पाँचौं दिन आज...

आज बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरेर मनाइँदै

४ कात्तिक, २०७७ काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ...

आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदै

३ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा स्वरुपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...

आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

२ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्ने चलन रहेको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा...

आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजाआजा गरिँदै

१ असोज, २०७७ काठमाडौं । आज निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढ लगायत कारखानामा उत्पादित सामाग्रीको पूजा गरी मनाइदैछ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक...

कर्फ्युका बीच यसरी सडकमै गरियो मच्छिन्द्रनाथको क्षमा पूजा (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । रातो मछिन्द्रनाथको रथतान्ने क्रममा हिजो दिनभरी तनावग्रस्त रहेको ललितपुरको पुल्चोक आज भने शान्त रह्यो । प्रशासनले ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । कर्फ्युकै बिच मछिन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ । स्थानीय बासिन्दाले...