पुस

राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आव्हान

१२ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गर्नुभएको छ । । राष्ट्रपति भण्डारीले नेपालको सं विधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि...

कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले यही पुस १६ गतेदेखि परीक्षा दिन पाउने

११ पुस २०७७ काठमाडौं । कोरोनाका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका...

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गरिने

२ पुस २०७७ काठमाडौं । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत...

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी बैठक नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

१५ मंसिर, २०७७ काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र...