पिउने पानी

पिउने पानीमा त्रिशुली मिनरलको यस्तो लापरबाही र ठगी

१२ कात्तिक, २०७७ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको मनमैजुस्थित त्रिशुली मिनरल एण्ड बेभरेज प्रालिलाई कारबाही गरेको छ । विभागमा परेको उजुरीका आधारमा अनुगमन गर्दा यो कम्पनीले इजाजतबिनै भूमिगत पानी तानेर जार तथा बोटलमा हाली बजार...