पाली

विदेशबाट फर्किए २७ हजार बढी नेपाली

१ साउन, २०७७ काठमाडौं । भारतबाहेक अन्य मुलुकबाट हालसम्म २७ हजार १२५ जना स्वदेश फर्केका छन् । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ । हिजो मात्र ५९३...