पार्टी विवाद

अध्यक्ष प्रचण्डले पार्टी विवादबारे सचिवालय सदस्यहरुसँग अनौपचारिक छलफल गर्ने

२१ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पछिल्लो विवाद समाधानबारे सचिवालय सदस्यहरुसँग अनौपचारिक छलफल गर्ने हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्यहरुसँग विवाद समाधानको उपायबारे छलफल थाल्नुहुने भएको हो...