पार्टी प्रवेश

पूराना नेतालाई कारबाही गरेर अरुलाई पार्टी प्रवेश गराउनु गलतः कांग्रेस नेता सिंह

१४ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गरेर अरुलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताउनुभएको छ । गोविन्दराज जोशी लगायतका नेतालाई निष्काशन गरेर पूर्वमन्त्री सुनीलबहादुर थापालाई प्रवेश गराएकोमा...