पशुपति शमशेर राणा

संविधान संशोधन विधेयकको समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकको समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।...