परोपकारी

परोपकारी संस्थाको अग्रसरता, कोरोना संक्रमितलाई परामर्श र अक्सिजन (भिडियोसहित)

३२ साउन, २०७७ धनुषा । सरकारले समेत गर्न नसकेको काम परोपकारी संस्था क्लोथ बैंक धनुषाले जनकपुरधाममा गर्न लागेको छ । कोरोना संक्रमण पुष्टि भएकालाई क्लोथ बैंक धनुषाले घरमै चिकित्सकीय परामर्श र आवश्यक परे अक्सिजनको समेत व्यवस्था गर्न लागेको छ...