
म कुनै हालतमा राजीनामा दिन्नँ, मैले राजीनामा दिए देश बर्बादीतिर जान्छः प्रधानमन्त्री ओली (भिडियोसहित)
१९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै कुनै पनि परिस्थितिमा आफुले राजीनामा नदिने बताउनुभएको हो । तपाईहरु विचार गर्नुस्...