परिक्रमा

१५ दिनसम्म चल्ने मिथिला माध्यमिकी परिक्रमा शुरू (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ जनकपुरधाम । मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा शुरु भएको छ । यसमा नाङ्गो गोडा १ सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । प्रत्येक दिन १५ स्थलमा राति विश्राम गरेर तय गरिने यो...