पद्मरत्न तुलाधर

रत्नपार्कमा शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

६ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको रत्नपार्कमा राष्ट्रिय विभूति शङ्खधर साख्वा र मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ । शनिबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी दुई व्यक्तित्वको शालिक अनावरण गरिएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य,...