पदमबहादुर

हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर

२ चैत २०७७ झापा । बिहानीपख भालेको डाकसँगै बारीमा सर्‍याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भन्नुभभो, “छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।” झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो...