
पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)
१३ पुस २०७७ काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको राइड सेयरिङ कम्पनी पठाओमा विवाद देखिएको छ । कमिसन बढी लिएको र आधारभूत सेवासुविधा नदिएको भन्दै पठाओमा आवद्ध चालक आन्दोलनमा छन् । आन्दोलित चालकले आज काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा...