न्यु साउथ वेल्स

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षापछिको बाढीले जनजीवन प्रभावित

८ चैत २०७७ अस्ट्रेलिया । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ । आज बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका...