न्युरो अस्पताल

विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि

१८ साउन, २०७७ विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । ति चिकित्सक विराट नर्सिङहोममा...