न्यायलय

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा न्यायलयको अपहेलना मुद्दा दर्ता (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । न्यायालयको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको...