नो अब्जेक्सन लेटर

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई आजदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

९ वैशाख २०७८ काठमाडौं । सरकारले आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अनुमति दिन बन्द गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) आजदेखि बन्द गरिएको...