नोभाभ्याक्स

नोभाभ्याक्सको कोरोनाविरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी

१६ माघ २०७७ लण्डन । अमेरिकी कम्पनी नोभाभ्याक्सले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । बेलायतमा गरिएको परीक्षणमा यो खोप ८९ दशमलब तीन प्रतिशत प्रभावकारी पुष्टि भएको बेलायती स्वास्थ्य अधिकारीले बताएका छन् । परीक्षणका क्रममा कोरोना...