नैकाप

नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएपछि तनाव (फोटो फिचरसहित)

१९ भदौ, २०७७ काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ स्थित नयाँ नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएपछि तनाव भएको छ । नैकाप फूटबल ग्राउण्ड नजिकै चन्द्रागिरि युथ क्लवको भवन निर्माण कार्य रोक्न गएका सुरेन्द्र महर्जनको करेन्ट लागेर...