नेम प्लेट

नेम प्लेट राख्ने र हटाउने विषयमा एमाले कार्यकर्ता यसरी उत्रिए कुटाकुटमा (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पार्टी ब्युँताइदिएपछि नेकपा एमालेमा लफडा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक र विरोधी एकै ठाउँमा भएपछि झडपकै अवस्था आउन थालेको छ । अन्तरविरोध शीर्ष तहदेखि प्रदेशसम्मै छ ।...