नेफा

कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय फिर्ता गर्न नेफाको माग

५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा शुल्क लिने सरकारको निर्णय तत्काल सच्याउन नेपाल जनस्वास्थ्य संघ (नेफा)ले सरकारसँग माग गरेको छ । कोरोना संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नगर्ने र संक्रमित व्यक्ति स्वयंले गर्ने निर्णयप्रति संघले गम्भीर...