नेदरल्यान्ड्स

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

११ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय...