नेदरल्याण्ड

बार्सिलोनाको नयाँ प्रशिक्षकमा नेदरल्याण्डका कोमेन

३ भदौ, २०७७ काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाले नेदरल्याण्डका रोनाल्ड कोमेनलाई नयाँ प्रशिक्षक बनाउने भएको छ । नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेका कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले क्लबको नयाँ...