नेता रिजाल

ओलीले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेका हुन्ः नेता रिजाल

१८ माघ २०७७ बुटवल । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन कै लागि निर्वाचन घोषणा गरेको दावी गर्नुभएको छ । बुटवलमा पत्रकारहरुसँग नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्ब्याउनका लागि चुनावको मिति...