नेता पन्त

संसद विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छः नेता पन्त

१० फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल दलित मुक्ति संगठनले संसद विघटनविरुद्ध काठमाडौंमा गरेको प्रदर्शनमा पत्रकारसित कुरा गर्दै नेता पन्तले असंवैधानिक संसद्...