नेता कर्ण

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मकः जसपा नेता कर्ण

४ चैत २०७७ काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ । सिंहदरबारमा आज संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई संवैधानिक र...