नेकपा एमाले

निर्वाचन आयोगमा कस्ले गर्‍यो नेकपा एमाले दर्ता ? नेकपामा मच्चियो खैलाबैला

१६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाको एकता गम्भीर संकटमा परेको छ । भारतसँग मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि निवेदन परेसँगै नेकपाको एकता...