
अदालतले निष्पक्ष फैसला गर्नेमा अध्यक्ष डा. भट्टराईको आशंका
२९ पुस २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले निष्पक्ष फैसला नगर्ने हो कि भन्ने आशंका गर्नुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले...