निजी वन

निजी वनसम्बन्धी कानून किसानमैत्री बन्छ : मन्त्री आले (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वनसम्बन्धी कानूनलाई किसानमैत्री बनाउने बताउनुभएको छ । पारीवारिक निजी वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानूनी उल्झनका कारण किसानहरुले...

निजी वनप्रति आकर्षण बढ्दो, खेतबारीमै रुख रोप्न थालियो (भिडियोसहित)

२१ मंसिर, २०७७ बाँके । बाँकेमा निजी वनप्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेतीभन्दा धेरै आम्दानी हुने भएपछि रुख खेतीतर्फ आकर्षण बढ्दै गएको हो । खोला तथा नदी किनारमा रुख रोप्दै आएका किसानले पछिल्ला दिनमा उब्जनी...