निजी प्रयोजन

निजी प्रयोजनका लागि घरेलु मदिरा उत्पादन गर्न पाउने व्यवस्थाको अनुगमन गर्न आदेश

१३ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतले निजी प्रयोजनका लागि वर्षमा ६ पटकसम्म घरेलु मदिरा उत्पादन गर्न पाउने व्यवस्थाको प्रभावकारी अनुगमन गर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा मदिरा ऐन, २०३१...