निजी कलेज

यसकारण आन्दोलनमा उत्रिए निजी कलेजका विद्यार्थी (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ विराटनगर । सामुदायिक र सरकारी क्याम्पसमा विद्यार्थीको आन्दोलन हुनु नौलो होइन । तर, इटहरीका निजी कलेजका विद्यार्थी पहिलो पटक आन्दोलित भएका छन् । कोरोनाको विश्वव्यापी महामारीको समयमा पनि शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।...