निःशुल्क

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, यो नम्बरमा चालकसँग सिधै सम्पर्क गर्नुस्

१७ वैशाख २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच...

काठमाडौं महानगरद्वारा निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु

७ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्नका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन शुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरिएको हो । चाहेर...

निःशुल्क कोरोना परीक्षणका लागि काठमाडौं महानगरले भोलिदेखि स्वाब संकलन गर्ने

६ मंसिर, २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलिदेखि निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सुचारु गर्न लागिएको...

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

४ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो ।...

निःशुल्क खाना खुवाउने स्थान खुलामञ्चबाट थापाथली सारियो

३ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसुति गृह पछाडि सारिएको छ । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य...