नारायण नगरपालिका

दैलेखमा थप १४ जना कोरोना संक्रमित फेला, कर्णालीमा संक्रमितको संख्या ६० पुग्यो

१७ जेठ, २०७७, दैलेख । दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा क्वारन्टिनमा बसेका १४ जनाको रिर्पोट पोजेटिभ आएको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार संक्रमित १७...