नाग

आज घरघरमा नागको तस्वीर टाँसेर नागको पूजा गरिँदै

१० साउन, २०७७ काठमाडौं । आज साउन शुक्ल पञ्चमी, नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ...