नाइट क्लब

प्रहरीले नाइट क्लबमा छापा मार्ने क्रममा भएको भागदौडमा १३ जनाको मृत्यु

८ भदौ, २०७७, लिमा । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्ने क्रममा भएको भागदौडमा १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीपछि लागू प्रतिबन्धलाई अटेर गर्दै लिमा नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मारेको हो । सो...