नयाँ भाइरस

चीनमा देखियो फेरि नयाँ भाइरस, सुँगुरबाट मान्छेमा सर्ने वैज्ञानिकहरुको चेतावनी

१६ असार, २०७७ बेइजिङ । वैज्ञानिकहरूले विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको बताएका छन् । वैज्ञानिकले सुँगुरमा भेटिएको यो भाइरस हालै विकसित भएको बताएका छन् । भाइरसको संरचना परिवर्तनसँगै मानिसमा सर्ने...