नयाँ बस्ती युवा क्लब

बी डिभिजन लीगः ब्वाइज युनियन विजयी नयाँ बस्ती युवा क्लब ३–० ले पराजित

१६ फागुन २०७७ काठमाडौं । नयाँ बस्ती युवा क्लबलाई हराउँदै ब्वाइज युनियन क्लब काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा चौथो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्तीलाई ३–० ले...