ध्यान केन्द्र

लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रले पायो स्वरुप‍, फिनिसिङको काम अघि बढ्दै (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ रुपन्देही । लुम्बिनीमा २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण थालिएको अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको पहिलो चरणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सभाहल निर्माण सम्पन्न गर्ने घोषणा गरेको २ वर्षपछि...