धाँधली

ट्रम्पले भनेजस्तो चुनावमा धाँधलीको कुनै प्रमाण नभएको महान्यायाधिवक्ताको प्रष्टिकरण

१७ मंसिर, २०७७ न्युयोर्क । हालै सम्पन्न राष्ट्रपति चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण नभेटिएको अमेरिकी महान्याधिवक्ताले बताएका छन् । राष्ट्रपति ट्रम्पको दाबी गरेजस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको महान्याधिवक्ता विलियम बारले बताएका हुन्...