धर्ती माता

‘धर्ती माता’ धरौटीमा रिहा, आमाको हत्या गर्ने छोरीलाई थुनामा राख्न अनुमति

काठमाडौ । आफूलाई ‘धर्ती माता’ बताएर अरुलाई यातना दिने विष्णु कुँवर थुनामुक्त भएकी छन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो । मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी...